गुल्मी । गुल्मीको इस्मामा आज बिहान जिप दुर्घटाना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यसबारे थप विवरण आउँन बाँकी रहेको छ।







