२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनमा आएका उखु किसानको हृदयाघातबाट मृत्यु, २४ लाख बक्यौता उठ्न बाँकी

अ+ अ-

काठमाडौँ । आन्दोलनका लागि काठमाडौँ आएका एक उखु किसानको हृदयाघातबाट मृत्यु भएको छ । उखुको बक्यौता माग गर्न काठमाडौँको माइतीघरमा १६ दिनदेखि आन्दोलनमा सहभागी सर्लाही धनकौलका उखु किसान ६५ वर्षीय नारायण राय यादवको मङ्गलवार हृदयाघातका कारण निधन भएको हो ।

यादवको सहिद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । हृदयघात भएपछि चाबहिलको हेल्पिङ ह्याण्ड अस्पताल पुर्‍याइएका यादवलाई त्यहाँबाट गङ्गालाल रिफ गरिएको थियो । त्यहाँ पुर्‍याएको दुई घण्टामै उनको निधन भएको हो ।

सोमबार सरकारले २१ दिन भित्रा रकम भुक्तानी गर्ने सम्झौता गरेको थियो । उक्त सम्झौताप्रति उनी असन्तुष्ट थिए ।

मृतक यादवको अन्नपूर्ण चिनी मिलसँग २४ लाख बढी बक्यौता उठ्न बाँकी रहेको र १८ लाख रुपैयाँ बैङ्कको ऋण रहेको बुझिएको छ । यादवले बक्यौता नउठ्दासम्म आन्दोलन नछोड्ने बताउँदै आएका थिए । बाँकी बक्यौता उठाएर ऋण तिर्ने उनको योजना थियो ।