काठमाडौँ । जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् ।
ओली समूहको प्रशिक्षणका लागि जाजरकोट पुगेका थापालाई नेपालगञ्ज फर्किने क्रममा भेरी नगरपालिका–४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।







