काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सरेको हो।
सर्वोच्चको फैसला र आगामी रणीनितिबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ ।