२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मार्टिनेजको गोलमा इन्टर विजयी

अ+ अ-

काठमाडौँ । अर्जेन्टिनाका फरवार्ड लाउटारो मार्टिनेजको गोलमा इन्टर मिलानले शनिबार राति इटालियन सिरी ‘ए’मा हेलास भेरोनालाई १-० ले पराजित गरेको छ ।

मार्टिनेजले घरेलु मैदानमा तेस्रो मिनेटमै गरेको गोल इन्टरको जितमा निर्णायक बन्यो । जितसँगै चौथो स्थानमा रहेको इन्टरले १८ खेलबाट ३७ अङ्क जोडेको छ ।

जुन तेस्रो स्थानको युभेन्टससँग अङ्क बराबर हो । दोस्रो स्थानको एसी मिलानभन्दा एक अङ्कले पछाडि हो । शीर्ष स्थानको नेपालीले ४७ अङ्क जोडेको छ ।

मिलानले गए राति लेससँग २-२ को बराबरी खेल्यो । यससँगै मिलानले शीर्ष क्लब नेपालीसँग अंकदूरी घटाउने मौका गुमाएको छ ।

मिलानले दुई गोलले पछि परेको स्थितिमा बराबरी गर्न सफल भएको हो । नेपालीले भने शुक्रबार राति युभेन्टसलाई ५-१ ले हराएको थियो ।