२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेटमा दुई व्याटरको शतकसँगै इग्ल्याण्डमाथि न्युजिल्याण्डको सानदार जित 

अ+ अ-

काठमाडौँ । १३ औँ विश्वकप क्रिकेटमा न्युजिल्याण्डले इग्ल्याण्डलाई हराएको छ। साविक विजेता इग्ल्याण्डलाई साविक उपविजेता न्युजिल्याण्डले अघिल्लो पटको बदला लिदै पहिलो खेलमा ९ विकेटले हराएको हो।

यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको इग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो। जवाफमा न्युजिल्याण्डले ३६ दशमलव २ ओभरमा १ विकेट गुमाएर खेल जितेको हो।

न्युजिल्याण्डको जितमा डेभन कन्वेको १५२ रन तथा रचिन रविन्द्रको १२३  रन महत्त्वपूर्ण रह्यो। डेभन कन्वे १२१ बलमा १९ चौका र ३ छक्कासँगै १५२ रनमा नट आउट भए। त्यसैगरी रचिन रवीन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासँगै १२३ रनमा नट आउट भए।

१ दशमलव १ ओभरमै विल योंगलाई ० रनमा गुमाएको न्युजिल्याण्डका लागि डेभन कन्वे र रचिन रविन्द्रले उत्कृष्ट प्रदर्शन गरेर टोलीलाई जित तर्फ डोराएका हुन।

इग्ल्याडका लागि सबै भन्दा बढी जो रुटले ७७ रन बनाए। त्यसैगरी कप्तान जस बटलरले ४३, जोनी बेयरस्टोले ३३ तथा ह्यारी ब्रुकले २५ रन बनाए। न्युजिल्याण्ड लागि म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चेर सबै भन्दा बढी ३ विकेट लिए। त्यसैगरी ग्लेन फिलिप्स र मिचेल सान्टनार दुई-दुई लिए। त्यसैगरी ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले एकरएक जनालाई आउट गरे। भोलि नेदरल्याडस र पाकिस्तानविच खेल हुनेछ।