२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा एकै विद्यालयका ५१ विद्यार्थीमा कोरोना संक्रमण

अ+ अ-

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकामा कोरोना भाइरस संक्रमण देखिएपछि कन्ट्र्याक ट्रेसिङमा परेका अधिकांशमा भाइरस देखिएको छ ।

जस मध्य कर्णाली प्रदेशको हुम्लास्थित नाम्खा गाउँपालिकाको याल्वाङ गुम्वा र महाबौद्ध माध्यामिक विद्यालयका ५१ जना विद्यार्थीमा पनि कोराना सक्रमण देखिएको छ ।

हुम्लाको स्थानीयतहले गाउँपालिकाको अवस्थालाई ध्यान दिएर विद्यालय संचालन गर्ने भनिए अनुसार हुम्लामा १९ विद्यालय सञ्चालन गरिएको थियो ।

संचालनमा आएका अधिकांश विध्यालयका विध्यार्थीमा कोरोना देखिएका कारण अर्को व्यवस्था नहुँदासम्मकालागि शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

विद्यार्थीमै कोरोना संक्रमण देखिएपछि अन्यत्र फैलिने जोखिम भएकाले विद्यालय बन्द गर्ने निर्णय भएको हुम्लाको स्थानीय तहले जनाएका छन् ।

स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मी पठाइ परीक्षणको दायर बढाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ ।

शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन सम्वन्धी कार्य ढाँचा २०७७ जारि गर्दै अवस्थाको मूल्यांकन गरेर स्थानीय तहले विद्यालय सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । धेरै स्थानमा स्थानीय तह यसको तयारीमा जुटेका पनि छन् ।