२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–क्यानाडा परामर्श संयन्त्रको बैठक

अ+ अ-

काठमाडौँ । नेपाल–क्यानाडा परामर्श संयन्त्रको दोस्रो बैठक द्विपक्षीय व्यापार, लगानी, शैक्षिक तथा सांस्कृतिक सहयोग प्रवर्द्धन गर्ने सहमतिका साथ सम्पन्न भएको छ ।

अप्रत्यक्षरुपमा शुक्रबार साँझ भएको उक्त बैठकमा दुई वर्षअघि ओटावामा सम्पन्न संयन्त्रको पहिलो बैठकका निर्णयको समीक्षाका साथै पारस्परिक पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्ध विकासलगायत विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र विश्व मामिलासम्बन्धी सचिव पल थोप्पिलले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

त्यसैगरी बैठकमा पछिल्लो समयमा दुवै देशमा भएका राजनीतिक एवं आर्थिक घटनाक्रम, कोभिड–१९ को रोकथामबारे अनुभव आदानप्रदान, कोभिडविरुद्धको खोपमा सबैको पहुँचको सुनिश्चितता तथा महामारीलाई परास्त गर्न सामूहिक साझेदारीलगायत विषयमा छलफल भएको थियो ।

जलवायु परिवर्तनका प्रभावको सम्बोधन, मानवअधिकार संरक्षण एवं प्रवद्र्धन, बहुपक्षीयता प्रवद्र्धन, राष्ट्रसङ्घीय शान्ति सेना, विधिमा आधारित व्यापार प्रणालीलगायत अन्तर्राष्ट्रिय चासोका विषयमा बहुपक्षीय मञ्चहरुमा दुवै देशले साझेदारी गर्ने पुनः प्रतिबद्धता पनि बैठकमा व्यक्त गरेका थिए ।