२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा टिप्परको ठक्करबाट एक जना महिलाको मृत्यु

अ+ अ-

सुर्खेत । सुर्खेतमा टिप्परको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट कोहलपुर जाँदै गरेको मोटरसाईकललाई सोही दिशातिर जाँदै गरेको टिप्परले सुर्खेतको छिन्चु बजार ठक्कर दिदाँ महिलाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले भे ७ प ५२०६ नम्बरको मोटरसाईकललाई छिन्चु बजारको पेट्रोल पम्प नजिक ठक्कर दिएको थियो । ठक्कर बाट गम्भीर घाइते भएकी वीरेन्द्रनगर.नगरपालीका ११ की २३ वर्षीया तारा कुमारी आलेको कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ ।

मोटरसाइकल चालक कालिकोट स्थित शुभगाउँपालिकाका दुर्गा बहादुर शाहीको कर्णाली प्रदेश अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी राम प्रसाद घर्तिमगरले बताए । तर अहिले प्रहरीले लाश उठाएर लगेको भन्दै, छिन्चु बजार तनावग्रस्त रहेको छ ।