७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हरायो

अ+ अ-

काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले सहज जित हात पारेको छ ।

सिड्नीमा शनिबार न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हराएको छ । न्युजिल्याण्डले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय २ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि कप्तान डसुन शनकाले सर्वाधिक ३५ रन जोडे । भानुका राजपाक्षेले ३४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।

श्रीलंकालाई सस्तैमा रोक्न न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ विकेट लिए । मिचेल स्टाननरले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन जोडेको थियो ।

न्युजिल्याण्डका ग्लेन फिलिप्सले १ सय ४ रनको शतकीय इनीङ खेले । द्र्याल मिचेलले २२ तथा मिचेल स्टाननरले अविजित ११ रन बनाए ।

श्रीलंकाका लागि कसुन राजिथाले २ विकेट लिए । न्युजिल्याण्डको यो दोस्रो जित हो ।

प्रतिक्रिया दिनुहोस