११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अतिरिक्त स्वास्थ्य सचिवमा तीनजनाको नाम सिफारिस 

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रिक्त दुई अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह)का लागि तीनजनाको नाम सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकबाट २१ मध्ये तीन नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाइएको हो ।

सिफारिस हुनेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. श्रीकृष्ण श्रेष्ठ, प्रदेश अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्क बाराकोटी र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा छन् ।

सो पदका लागि लुम्बिनी प्रदेशका स्वास्थ्यसचिव डा. विकास देवकोटा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका डा.कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनील शर्मा, प्रदेश अस्पताल भद्रपुरका डा.टङ्क बराकोटी, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले विवरण बुझाएका थिए ।

यस्तै, गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा. विनोदविन्दु शर्मा, वाग्मती स्वास्थ्य मन्त्रालयका सचिव डा. बद्रीबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा.सरोज शर्मा, परोपकार प्रसूति अस्पतालका डा. आमिरबाबु श्रेष्ठ, स्वास्थ्य मन्त्रालयमा रहेका नारायण ढकाल, डा। सञ्जय ठाकुर, कान्ति बाल अस्पतालका डा. अजित रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा. विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। मनीषा रावलले पनि व्यक्तिगत विवरण बुझाएका थिए ।

बढुवा सिफारिस समितिले सिफारिस गरेका तीनबाट मन्त्रिपरिषद्ले दुईजनालाई अतिरिक्त सचिवमा बढुवा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस