२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज काठमाडौँको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस

अ+ अ-

काठमाडौँ । केही दिनयता देशभरको तापक्रम क्रमशः बढ्दो मात्रामा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तापक्रम कम नभएको हो ।

मौसमविद्का अनुसार जनावरी चिसो महिना हो । सामान्यतया जनवरीपछि तापक्रम क्रमशः बढ्ने हुन्छ । फेब्रुअरीको दोस्रो सातासम्म तापक्रमको मात्रा उकालो लागिसकेको हुन्छ ।

यसपालि पानी नपरेका कारण अहिले नै तुलनात्मक रूपमा तातो भएको मौसमविद्ले जनाएको छ । अब तापक्रम क्रमिक रूपमा बढ्ने छ । विगतका वर्षहरूमा जस्तो यसपालि पानी पर्ने सम्भावना कमै मात्रा देखिन्छ । अबका तीन दिनसम्म देशभर पानी पर्ने सम्भावना कम रहेको छ ।

आज बिहान पौने ९ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । सोही समयमा हिजो बिहान काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो ।

पुस २३ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको आजसम्मकै कम २.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।