२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा राम कथा वाचन गर्न अनुमति दिएको भन्दै बौद्ध समुदायको विरोध

अ+ अ-

रुपन्देही । लुम्बिनीमा राम कथा वाचन गरिन लागेको भन्दै बौद्ध समुदायले विरोध जनाएका छन् । मङ्गलवारदेखि फागुन ३ गतेसम्म राम कथा वाचन गर्न लागिएको हो ।

त्यसको विरुद्धमा बौद्ध समुदायले विरोध प्रदर्शन गरेका छन् । बौद्ध जन्मस्थलमा हिन्दु सम्बन्धी कार्यक्रम गर्न लागिएको भन्दै उनीहरूले विरोध गरेका हुन् । उक्त राम कथा प्रवचनमा भारत तथा नेपालका गरी दुई हजार बढी श्रद्धालु सहभागी हुने जनाइएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले लुम्बिनीको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा राम कथाका लागि हल प्रयोग गर्न अनुमति दिइएको बताए । तर बौद्ध धर्मसँग सम्बन्धित केही संस्थाहरूले विरोध जनाएका हुन् ।