१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी शिक्षाले नेपालका उद्योग धन्दा बन्द भए : चित्रबहादुर केसी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले अमेरिका, बेलायत लगायतमा पढेर आएका ठुला बडाले यो देशका उद्योग कलकारखाना बेचेको बताएको छन् । 

सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । 

उद्योगहरु बन्दले देशको अर्थतन्त्रमा ठुलो असर पर्नुको साथै सरकारी विद्यालयको अवस्था दैनिक खस्किँदै गएको छ भने निजी क्षेत्रबाट सञ्चालित विद्यालयको अग्रेजी माध्यमको शिक्षाले देशका करिब ५ सय युवा दैनिक बिदेसिएको बताए ।

यस्तै चितवन, तनहुँ र बारामा हुने मंसिर १० गतेको उपनिर्वाचन अमेरिकाले जित्ने हो कि भारतले जित्ने हो भन्ने अवस्था आएको बताउनुभएको छ । अमेरिकाले कुनै कारण बहस नेपाललाई प्रयोग गरे नेपाल युक्रेन हुने अध्यक्ष केसीले बताए ।

प्रतिक्रिया दिनुहोस