२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको अन्तिम खेल आज 

अ+ अ-

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेल आज हुँदै छ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।

अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको नेपालले एक खेल अगावै सिरिज गुमाइसकेको छ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले उल्भ्ससँग पराजित भएको थियो । 

नेपालका केही व्याटसहरुले उत्कृष्ट प्रदर्शन गरे पनि यस अघिका दुवै खेलमा मध्य र तल्लो क्रममा ब्याटरहरु फिनिसिङमा चुक्दा र देथ ओभरमा खराब बलिङका कारण नेपालले दुवै खेल गुमाउन पुग्यो ।

सिरिज गुमाइसकेको नेपाल आजको अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ । 

टी–ट्वेन्टी सिरिजपछि दुवै टोलीले एकदिवसीय सिरिज खेल्नेछन्।