२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन घुम्न आउँदा नालामा खसेपछि मेयर रेनुलाई एक बालिकाको पत्र

अ+ अ-

काठमाडौँ । कक्षा ४ पढ्ने एक बालिका नारायणगढको खुला नालीमा परेपछि उनले भरतपुर महानगरकी मेयर रेनु दाहाललाई मर्मस्पर्शी पत्र लेखेकी छन् । छुट्टी मनाउने क्रममा पश्चिम तराई घुमेर चितवन आइपुगेकी उनले नालामा खसेपछि मेयर दाहाललाई पत्र लेखेकी हुन् ।

आफ्ना अभिभावकसहित पश्चिम तराई घुमेर घर ललितपुर फर्किने क्रममा केही दिनअघि नारायणगढको वैष्णव मिष्टान्न भण्डारमा खाजा खान ओर्लिएकी थिइन् ।

ती बालिका ललितपुरको मेरिज विद्यालयमा कक्षा ४ मा पढ्ने भेरी कुमार हुन् । उनले आफू छुट्टीपछि घुमेको खुसी र रमाइलोमा घर फर्किने मन नहुँदा नहुँदै पनि फर्किन लाग्दा भोकाएको बेला नारायणगढमा खाजा खान आतुर भएको बताएकी छिन् ।

आफ्नो आधा शरीर नालीमा डुबेपछि दुई पटकसम्म धोएर पनि गन्ध नमेटिएको गुनासो समेत गरेकी छन् ।

उनले भरतपुरकी नगरप्रमुख रेनु दाहाललाई नै आफू पनि कुनै बेला नालीमा पर्न सक्ने जोखिमबाट बच्न चाँडै नालीमा ढक्कन लगाउन र जसले यस्तो बनाएको हो उसलाई कारबाहीको माग समेत गरेकी छन् ।