काठमाडौँ । जुम्लाको सदरमुकाम खलंगा बजारमा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक स्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातको नयाँ लिंगा राख्दै सुरक्षाकर्मी तथा स्थानीयवासी ।

हरेक वर्ष घटस्थापनाका दिन लिंगा फेर्ने प्रचलन रहेको छ । तस्बिर: विजय रावत