१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्याडमिन्टनको तदर्थ समितिले पूर्णता पायो 

अ+ अ-

काठमाडौँ । सुभाष श्रेष्ठको संयोजकत्वमा नेपाल ब्याडमिन्टन संघको तदर्थ समितिले पूर्णता पाएको छ ।

श्रेष्ठको संयोजकत्वमा ४१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । उक्त समितिले ३ महिनाभित्र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन सम्पन्न गर्नु पर्ने छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गत २९ चैतमा बसेको १२२औँ बोर्ड बैठकले श्रेष्ठलाई ब्याडमिन्टनको संयोजकमा मनोनयन गरेको थियो ।

गत १५ फागुनमा बसेको राखेपको १२१औँ बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ब्याडमिन्टन संघसहित ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

अब श्रेष्ठ नेतृत्वमा रहेको तदर्थ समितिले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ को उपदफा ४ बमोजिम राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ बमोजिम क्रियाशील जिल्ला तथा प्रदेश संघहरूको भेला बोलाई ३ महिनाभित्र निर्वाचन सम्पन्न गरी संघलाई पूर्णता दिनुपर्नेछ ।

श्रेष्ठ यसअघि राखेपको बोर्ड सदस्य र नेपाल ब्याडमिन्टन संघको उपाध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस