२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गुँला’ पर्व शुरु (तस्बिरसहित)

अ+ अ-

काठमाडौँ । नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व ‘गुँला’ आजदेखि विधिवत रूपमा शुरु भएको छ ।

बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ । पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानैदेखि भक्तजनहरूको चहलपहल बढ्ने गर्दछ । यस महिनाभरि श्रद्धालुहरू बिहान सबेरै उठेर धा: बाजा, बाँसुरी र अन्य परम्परागत बाजागाजासहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा–आराधना गर्ने गर्छन् ।

गुँला पर्वको समयलाई साधना, दान र पुण्यकर्मका लागि विशेष महत्त्वपूर्ण अवधिको रूपमा लिइन्छ । यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगोको सिङबाट बनाइएको विशेष बाजा (न्यकू) फुक्ने परम्परा हो । यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झनामा र उनीहरूको आत्माको चीर शान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने प्रचलन रहेको छ । महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिबिम्बित गर्दछ ।

0 Comments