२९ फाल्गुन २०८२, शुक्रबार
नेपालको संविधानमा दुई-तिहाई बहुमत र संविधान संशोधनको प्रश्न
नेपालमा सन् १९९७–२०१२ बीच जन्मिएका युवाहरू (जेन जी) द्वारा २३ भदौ २०८२ मा सञ्चालित एक स्वतस्फूर्त आन्दोलनको घोषणा भयो। भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध (फेसबुक, इन्स्टाग्राम, युट्युब आदि लगायत...