भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत
काठमाडौँ । नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्न कोप-३१ मा विशेष पहल गरेको छ । पर्वतीय क्षेत्रको जलवायु जोखिम, भोटेकोशी बाढीको...