नेपालको प्रशासनिक अनिर्णयको मूल कारण : कानुनी अस्पष्टता र कार्यविधिको अभाव
पृष्टभूमिनेपालको ईतिहासमा धेरै पटक गरिएका आन्दोलनले सार्वजनिक प्रशासनमा सुधारका मुद्दा उठाए । बहुदलीय व्यवस्था अन्तर्गत बनेका सरकारले सञ्चालन गरेको सार्वजनिक प्रशासन हुन् वा देशव्यापीरूपमा भएको माओवादी आन्दोलन पश्चात बनेका सरकारले...