निजामती सेवा ऐनः रूपान्तरणको कसीमा संरचनागत पुनर्विचार
सरकारले हालै निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव तथा प्रतिक्रिया आह्वान गरेको छ । संघीयतासँगसँगै आउनुपर्ने ऐन विभिन्न स्वार्थ समूहको चलखेल र राजनीतिक दाउपेचका कारण अहिलेसम्म मस्यौदामै सीमित छ...