विपद् व्यवस्थापनमा प्रमुख जिल्ला अधिकारीको भुमिका
क. पृष्ठभुमिनेपालमा विपद् व्यवस्थापनको सन्दर्भमा प्रमुख जिल्ला अधिकारीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। प्रमुख जिल्ला अधिकारी जिल्लाको समग्र प्रशासनको प्रमुख हुनुका साथै विपद् व्यवस्थापनको लागि जिल्ला स्तरमा अग्रपंक्तिमा रहेर नेतृत्व गर्ने...