सार्वजनिक खरिदको डिजिटल संकट : ई-जीपी अवरोधले उजागर गरेका साइबर सुरक्षा र संस्थागत कमजोरी
नेपालजस्तो विकासोन्मुख राष्ट्रमा सार्वजनिक खरिद केवल वस्तु, निर्माण कार्य वा सेवा खरिद गर्ने प्रशासनिक प्रक्रिया मात्र होइन। यो राज्यको पूँजीगत खर्च, पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, निजी क्षेत्रको सहभागिता तथा...