राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्ने
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा संसदीय दलका तर्फबाट आफ्नो धारणा...