प्रभावकारी बैठक सञ्चालन : विधि, मर्यादा र व्यवस्थापन
नीति, योजना, लक्ष्य, उद्देश्य, कार्यक्रम तथा महत्त्वपूर्ण निर्णयहरू गर्न विभिन्न प्रकारका बैठकहरू राखिन्छन्। राज्यको सर्वोच्च निकायदेखि तल्लो निकायसम्म र साना संघ-संस्थाहरूदेखि ठूला संघसंस्थाहरूसम्म विभिन्न विषयहरूमा बैठकको आयोजना गरिन्छ। कुनै पनि...