प्रदेश किताबखाना र कर्मचारीको अभिलेख व्यवस्थापन
नेपालमा प्रदेश निजामती सेवा र स्थानीय सेवाको व्यवस्थापन प्रदेश कानुनबाट व्यवस्थापन हुने प्रावधान छ। फलस्वरूप सबै प्रदेश सभाबाट प्रदेश निजामती सेवा र स्थानीय सेवा सम्बन्धी ऐनहरू निर्माण भई सम्बन्धित प्रदेश...