प्रस्तावित विधेयकमा वृत्तिविकास : एक उपेक्षित आयाम
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेपछि केही कर्मचारीले विधेयकको स्वागत गरे, धेरै कर्मचारीहरूले निराशा र आक्रोश व्यक्त गरे, राष्ट्रियस्तरका ट्रेड युनियनहरूले औपचारिक रूपमा नै विरोध गरे । विधेयकको विरोध...