स्थानीय तहमा वित्तीय सुशासन कायम गर्न आन्तरिक लेखापरीक्षकको भूमिका
१. परिचयसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ ले राज्यको शासन संरचनालाई संघ, प्रदेश र स्थानीय तहमा विभाजन गर्दै स्थानीय तहलाई व्यापक संवैधानिक अधिकार, जिम्मेवारी र वित्तीय स्रोतहरू प्रदान गरेको छ।...