कर्मचारी खटनपटनमा निरीह बन्दै सचिवहरू
तपाईँ हामी अहिले छापामा, अनलाइनमा, टेलिभिजनमा “यति जना सहसचिव/उपसचिव कर्मचारी मन्त्रालयको बरन्डामा थन्किएका छन्, बिना जिम्मेवारी, बिना तलवभत्ता, हल्लिरहेका छन्” भन्ने खालका समाचारहरू दैनिकरुपमा पढिरहेका, हेरिरहेका छौँ। नियुक्त भएदेखि निवृत्त...