देशदेखि विदेशसम्म : एक जागिरेको सृजनात्मक यात्रापथ
नेपालको पूर्वी पहाड ताप्लेजुङमा जन्मिएका महेशराज खरेल राष्ट्रिय वाणिज्य बैङ्कका सेवा निवृत्त कर्मचारी हुन् । २०७७ सालमा प्रकाशित उनको पहिलो कृति ‘मनको किरण’ कवितासङ्ग्रहले हाम्रो परिचय गरायो । उसो त...