हलिया मुक्ति घोषणाको १८ वर्ष: व्यवस्था फेरियो, अवस्था उस्तै
काठमाडौँ। अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी अहिले पनि हलिया बसेकी छन् । आफ्नो बाबुबाजेले कुनै बेला साहुसँग लिएको ऋण तिर्न नसक्दा ब्याजमा उनले मुक्त हलियाको रूपमा...