निर्वाचन व्यवस्थापन र आचारसंहिता पालना
वि. सं २०७२ मा जारी गणतान्त्रिक नेपालको संविधान अनुरूप नेपालले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेको छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन हो । स्वच्छ, निष्पक्ष, स्वतन्त्र र...