विपद् व्यवस्थापनमा तीन तहका सरकारको भूमिका र समन्वयको अपरिहार्यता
विषय प्रवेशप्राकृतिक र मानवीय कारणबाट कुनै घटना एक्कासि घट्न गई मानवीय जीवन, धनजन, भौतिक संरचना, वातावरणीय पक्ष तथा सामाजिक-आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याउने, दुःखकष्टको अवस्था सिर्जना गराउने र प्रभावित क्षेत्र...