डिजिटल प्रशासन: प्रविधिको युगमा सेवा प्रवाहको नयाँ आयाम
डिजिटल प्रशासनको विषयवस्तुसार्वजनिक प्रशासनको जरुरत मानिस जन्मनु भन्दा पहिला देखि नै र मृत्यु भई सके पछिको शव व्यवस्थापनसम्मको अवस्थालाई कार्यशैलीमा अनिवार्य शर्तका रूपमा प्रयोग गर्न जरुरी भई सकेको छ । ...