हेलो, युटुबर ! सेवाग्राहीको सन्तुष्टि हेर्ने कि कर्मचारीको ड्रेस ?
पछिल्लो समयमा नेपालको पत्रकारिता कथित युटुबरका कारण ओझेलमा परेको छ भन्न कठिन छैन। पछिल्लो पुस्ताले रेडियो, टेलिभिजन, नाम चलेका विश्वसनीय अनलाइन पोर्टल वा दैनिक अखबारमा आँखा डुलाउने जाँगर गर्दैन। सामाजिक...