चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो
काठमाडौँ । चीनमा स्वेच्छिक रूपमा अंगदान गर्ने व्यक्तिको सङ्ख्या ७३ लाखभन्दा बढी पुगेको चीनको अंगदान प्रशासन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म करिब ६५ हजारभन्दा बढी व्यक्तिहरूबाट मृत्यु पश्चात्...