सरकारले अंग्रेजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने
काठमाडौँ । ‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तरराष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तराष्ष्ट्रिय समुदायमा पुर्याउन सरकारले अंग्रेजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने भएको...