सुक्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत् किन्न बोलपत्रको तयारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायामको माग धान्न भारतबाट चौबीसै घण्टा १५० मेगावाट विद्युत् आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। यसअघि सबैभन्दा कम दर प्रस्ताव...