नवलपुरमा दुई महिला मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान हुँदै
काठमाडौँ । जिल्ला नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलालाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका-९ घर भई हाल...