ओमानका कप्तान अकिबले विराटनगरबाट एनपिएल खेल्ने
काठमाडौँ । ओमानका कप्तान अकिब इल्यासले विराटनगर किंग्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्। विराटनगरले अकिबलाई भित्र्याएको आइतबार घोषणा गरेको हो। विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने छन्। ...