लुम्बिनी विकास कोषको उपाध्यक्षमा छोइङको नियुक्ति विवादमा, निर्णय फिर्ता लिन माग
काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन् । उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै...