एनपीएल अक्सनका लागि १५५ खेलाडी छनोट, सोमबार ५२ खेलाडीमा फ्रेन्चाइजबीच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आयोजना हुने अक्सनमा सहभागी हुने १५५ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ। खेलाडी छनोट प्रक्रिया...