अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका-८ माकलबारीका ४१...