नेकपा बहुमत निकट विद्यार्थी संगठनद्वारा देशव्यापी शैक्षिक हड्ताल कार्यक्रम घोषणा
काठमाडौँ । असार १५ मा शिक्षा ऐन जारी नगरेपछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले देशव्यापी शैक्षिक हड्तालका कार्यक्रम घोषणा गरेको छ । उक्त संगठनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै व्यापारीको...