वर्तमान सरकार नागरिकमैत्री रहेको गृहमन्त्री अर्यालको दाबी
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिकमैत्री भएकाले नागरिकका समस्या समाधानका लागि सधैँ सहकार्य र समन्वय गर्ने बताएका छन् । अखिल नेपाल कबडी संघद्वारा आज आयोजित २१औँ महिला तथा...