माइतीघरमा सरकारविरुद्ध अखिल नेपाल युवक संघको प्रदर्शन
काठमाडौँ । माइतीघर मण्डलामा अखिल नेपाल युवक संघले प्रदर्शन गरेको छ । आईतवार माइतीघरमा सरकारले जनविरोधी काम नीति ल्याएको भन्दै संघले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री वालेन्द्र शाह र...