अग्नि खरेलले भने : ‘काँग्रेस विभाजनले चुनावलाई अनिश्चिततामा धकेल्न सक्छ’
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वकानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता समेत रहेका अग्नि खरेलले नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवाद र सम्भावित विभाजनले चुनावलाई असर गर्न सक्ने बताएका छन् । उनले विभाजनले...