उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन, दशैंको अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?
काठमाडौँ । यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवाला समेटेर उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र यातायात व्यवसायी बीचको बैठकले यस्तो...